Fast Delivery
Content पाएको ३–५ दिन भित्रै Website live गरिदिन्छौं।
हजुरको Business को लागी प्रोफेसनल Website बनाउनुहोस् — रू ४,९९९/- मात्रै। Modern Design, Mobile Responsive, SEO, Maps, WhatsApp Integration सबै कुरा समेटिएको

सस्तो price मै professional quality — यहि नै हाम्रो पहिचान हो।
Content पाएको ३–५ दिन भित्रै Website live गरिदिन्छौं।
हजुरको Business सुहाउँदो सफा, modern र भरपर्दो design।
Mobile, Tablet र Laptop — जहाँ हेरे पनि उत्तिकै राम्रो देखिन्छ।
Google मा हजुरको Business सजिलै भेटियोस् भनेर basic SEO setup।
रु. ४,९९९ — जति काम भने पनि price उही, hidden charge छैन।
WhatsApp मा सोझै कुरा गर्नुहोस्, technical भाषा बिना।
सानो पसल व्यवसाय देखि ठूलो organization सम्म — हरेक business को लागि उपयुक्त design।

Menu, Photo Gallery र Table Booking

Rooms, Facilities र Enquiry Form

Admission, Notice र Gallery

Services, Doctors र Appointment

Company Profile र Contact

Products, Offers र Location

Courses, Countries र Enquiry

Packages, Trainers र Schedule

Services, Price List र Booking
एउटै Package, Fix Price, सजिलो hisab, No hidden charge
रु. ४,९९९
One-time fixed price
Need something custom? Contact us.
तलका सबै हाम्रा demo designs हुन् — हजुरको Website यस्तै quality मा बन्छ।
Demo
Demo
Demo
Demo
Demo
Demoचार सजिलो step — technical झन्झट हामीले हेर्छौं।
WhatsApp वा form बाट हजुरको business को जानकारी पठाउनुहोस्।
Logo, photo, service list र contact details दिनुहोस्।
हामी design, content र mobile version तयार पार्छौं।
Domain जोडेर Website live — हजुरको business online!
अझै केही सोध्न मन छ? WhatsApp मा सोझै message गर्नुहोस्।
आजै सुरु गरौं — रु. ४,९९९ मै हजुरको professional Website।
+९७७ ९७६७४६४८०७ — बिहान ९ देखि बेलुका ७ बजेसम्म